site stats
बाह्रखरी :: Baahrakhari
देश
बालमन्दिर जग्गा प्रकरण : मुद्दा अघि बढाउने महान्यायाधिवक्ताको निर्णय 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । ममहान्यायाधिवक्ता कार्यालयले बालमन्दिर जग्गा प्रकरणको मुद्दा अघि बढाउने निर्णय गरेको छ । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालका अनुसार महान्यायाधिवक्ताको निर्णयपछि अब आवश्यक प्रक्रिया जिल्ला सरकारी वकिलको कार्यालयले गर्नेछ ।
 
“यहाँबाट निर्णय भएर फाइल गएको छ । अब आवश्यक प्रक्रिया जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अघि बढाउनेछ,” प्रवक्ता दाहालले भने ।
 
बालमन्दिरको नाममा रहेको जग्गा वर्षौंसम्मको एग्रिमेन्ट गरी भ्रष्टाचार गरेको फाइलमा सीआईबीले अनुसन्धान गरी पक्राउ पुर्जी समेत जारी भइसकेपछि प्रक्रिया रोकिएको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १८:२४
प्रतिक्रिया दिनुहोस्