रसुवाको धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्ड । नेपाल भाषामा शिलु तीर्थको नाम प्रख्यात रहेको यो कुण्ड समुद्री सतहदेखि चार हजार ३८० मिटर उचाइमा रहेको छ । यो कुण्ड १३.८ हेक्टर क्षेत्रमा फैलिएको जनाइएको छ । तस्बिर : रत्न श्रेष्ठ/रासस
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com