काठमाडौं । आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान सरकारले गरेको छ । यस्तै, मुद्रास्फिति साढे पाँच प्रतिशत हुने अनुमान गरिएको छ ।
बिहीबार संघीय सदनमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै सो कुरा जानकारी दिएका हुन् ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com