site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुरुङ खन्ने टीबीएम आयातमा कर छुट
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सुरुङ खन्न आवश्यक पर्ने टनेल बोरिङ मेसिन (टीबीएम) आयाममा सरकारले कर छुट दिने भएको छ । 

सरकारले सडक, सिँचाइ र जलविद्युत् आयोजनामा सुरूङ प्रविधिको प्रयोग प्रवर्द्धन गर्न निजी क्षेत्रले टीबीएम मेसिन पैठारी गर्दा एक प्रतिशत भन्सार महसुल मात्र लिई बाँकी कर तथा महसुल छुट दिने व्यवस्था गरेको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १८:१७
प्रतिक्रिया दिनुहोस्