site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओली, देउवा र प्रचण्ड भेट्दै
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सत्तासाझेदार दल र प्रमुख पतिपक्ष दलका शीर्ष नेताहरूबीच भेटवार्ता हुँदै छ । 

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता हुन लागेको हो ।

आज दिउँसो ३ बजे सिंहदरबारमा हुने भेटमा समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीकाे सचिवालयले जनाएका छन् ।

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १३:०३
प्रतिक्रिया दिनुहोस्