site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बालुवाटारमा ओलीसँग छलफलमा देउवासहितका नेताहरू
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेताहरू लिएर बालुवाटार पुगेका छन् । बालुवाटारमा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल भइरहेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । 

छलफलमा कांग्रेसको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् । समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ ।

 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १६:५८
प्रतिक्रिया दिनुहोस्