site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य घट्यो
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला ४०० रुपैयाँ घटेर कारोबार भइरहेको छ ।

आज सुन प्रतितोला एकलाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन एक लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य २५ रुपैयाँ घटेर दुई हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला दुई हजार २२५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  ११:१८
प्रतिक्रिया दिनुहोस्