खेल

काठमाडौं । स्कटल्यान्ड ट्वान्टी–२० शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
बिहीबार नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङको निर्णय लिँदै नेदरल्यान्ड्सलाई ब्याटिङमा निम्त्याएका हुन् ।
स्कटल्यान्डमा आइतबारदेखि सुरु त्रिदेशीय शृंखलामा घरेलु टिम, नेपाल र नेदरल्यान्ड्स छन् ।
प्रकाशित मिति: बिहीबार, असार ५, २०८२ १९:४२
प्रतिक्रिया दिनुहोस्