site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राप्रपाले गर्‍यो संसद् बैठक बहिष्कार
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ । 

आज बसेको संसद् बैठकमा बोल्न नदिइएको भन्दै राप्रपा सांसदले बैठक बहिष्कार गरेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि बैठक बहिष्कार गरेको छ । 

 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १२:२७
प्रतिक्रिया दिनुहोस्