site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शीर्ष तीन दलका नेताको बैठक सुरु
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । शीर्ष तीन दलका नेताको बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको बैठक सुरु भएको हो ।

छलफलमा गृहमन्त्री रमेश लेखक, माअ‍ोवादीका उपमहासचिव वर्षमान पुन, पहिलो संविधानसभा सदस्य खिमलाल देवकोटा, प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेल सहभागी छन् ।

नेताहरूबीच संक्रमणकालीन न्यायका विषयमा छलफल भइहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १४:५४
प्रतिक्रिया दिनुहोस्