site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीको सचिवालय बैठक जारी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक जारी छ । बिहीबार (असार १९) दिउँसो पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको प्रचारप्रसार विभागले जनाएको छ ।

बैठकमा विविध विषयमा छलफल गरिनेछ । समसामयिक राजनीति, अध्यक्ष माधवकुमार नेपालमाथिको पतञ्जलि जग्गा भ्रष्टाचार मुद्दा, पार्टी सदस्यको अनुशासनलगायत विषयमा छलफल गर्ने तयारी छ ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १३:२०
प्रतिक्रिया दिनुहोस्