site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
स्वदेश फर्किए प्रधानमन्त्री
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको भ्रमण सकेर स्वदेश फर्किएका छन् । उनी शुक्रबार स्वदेश आइपुगेका हुन् ।

प्रधानमन्त्री असार १४ गते स्पेन प्रस्थान गरेका थिए ।

 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १७:४१
प्रतिक्रिया दिनुहोस्