site stats
बाह्रखरी :: Baahrakhari
भिडियो
चलचित्र ‘पर्व’ युट्युबमा  
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कथानक चलचित्र ‘पर्व’ को युट्युब रिलिज गरिएको छ । नयाँ वर्षको अवसर पारेर चलचित्र ‘पर्व’ युट्युबमा अपलोड गरिएको हो । 

कोशिष क्षेत्री र नम्रता श्रेष्ठ मुख्य भूमिकामा रहेको चलचित्रलाई दीनेश राउतले निर्देशन गरेका हुन् । 

निश्चल बस्नेत र मीना निरौलाको स्वर रहेको ‘काले दाइ’ बोलको गीत यही चलचित्रको हो । थ्रिलर चलचित्र ‘पर्व’ युट्युबमा अपलोड गरिएको केही दिनमै ट्रेन्डिङमा आएको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०७५  १४:०६
प्रतिक्रिया दिनुहोस्