site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकको मिति सारिएको छ । अब बैठक निर्धारित मितिभन्दा एकदिन ढिलो बस्ने भएको छ ।

यसअघि, असार १५ गते बैठक बस्ने भनिएको थियो । अब बैठक असार १६ गते (सोमबार) बस्ने दिउँसो १ बजेका लागि तोकिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १२:३६
प्रतिक्रिया दिनुहोस्