site stats
बाह्रखरी :: Baahrakhari
भिडियो
चलचित्र ‘दशगजा’ युट्युबमा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘दशगजा’ युट्युबमा रिलिज गरिएको छ । हलमा प्रदर्शन अगाडि नै चलचित्रमा उठान गरेको विषय र खिचिएका सटका कारण विवादमा परेको चलचित्र युट्युबमा रिलिज गरिएको हो । 

राजेश हमाल, निखिल उप्रेती र नवल खड्का मुख्य भूमिकामा रहेको चलचित्रले ‘दशगजा’ का नेपालीले भारतले नेपाली सीमा मिचेपछि भोग्दै आएको विवादलाई उठान गरेको छ ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नवल खड्काले निर्देशन गरेको चलचित्रलाई दयाराम दाहालले निर्देशन गरेका हुन् । 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०७५  १५:५१
प्रतिक्रिया दिनुहोस्