site stats
बाह्रखरी :: Baahrakhari
भिडियो
चलचित्र ‘वागमती’ युट्युबमा 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कथानक चलचित्र ‘वागमती’ युट्युब रिलिज गरिएको छ । राजेश हमाल र शिव श्रेष्ठ र केकी अधिकरी स्टारर चलचित्र अब युट्युबका दर्शकले पनि हेर्न सक्ने छन् । 

चलचित्र ‘वागमती’ लाई शन्नी केरलाले निर्देशन गरेका छन् । विग बजेटमा निर्माण गरिएको चलचित्रले हल रिलिजपूर्व ठूलो चर्चा पाए पनि बक्स अफिसमा राम्रो उपस्थिती देखाउन भने सककेको थिएन । 

प्रकाशित मिति: सोमबार, जेठ ७, २०७५  १२:५५
प्रतिक्रिया दिनुहोस्