site stats
बाह्रखरी :: Baahrakhari
भिडियो
चलचित्र ‘लभ लभ लभ’ युट्युबमा (चलचित्रसहित)

काठमाडौं । नेपाली कथानक चलचित्र ‘लभ लभ लभ’ को युट्युब रिलिज गरिएको छ ।

गत वर्षको वैशाख १ गते हल रिलिज गरिएको चलचित्रको आइतबार युट्युब रिलिज गरिएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्रको कथा पनि निर्देशक स्वयम्ले लेखेका हुन् ।

लभ स्टोरी जानरामा निर्माण गरिएको चलचित्रमा स्वस्तिमा खड्का र सुरज पाण्डे मुख्य भूमिकामा छन् । 

प्रकाशित मिति: सोमबार, असोज १५, २०७५  १७:३७
प्रतिक्रिया दिनुहोस्