site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई बोनस र नगद लाभांश दिने भएको छ ।
बीपीसीले २० प्रतिशत नगद लाभांश र ७ प्रतिशत वोनस सेयर दिने प्रस्ताव गरेको छ । नगद लाभांश र बोनस सेयर आउँदो साधारणसभाबाट पारित हुने छ । 
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७३  १३:०७
प्रतिक्रिया दिनुहोस्