site stats
बाह्रखरी :: Baahrakhari
देश
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई सरकारले क्यान्सर उपचारका लागि ५० लाख रुपैयाँ दिने भएको छ । 
आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोइरालालाई उपचारका लागि ५० लाख दिने निर्णय गरेको हो।
स्तन क्यान्सर भएपछि कोइराला उपचारका लागि आइतबार सिंगापुर गएकी छन् ।
 
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  १८:११
प्रतिक्रिया दिनुहोस्