site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विद्युत प्राधिकरणमा समस्या छैन : प्रवक्ता अधिकारी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई केही कर्मचारीले कार्यलय प्रवेशमा रोक लगाएको भन्ने समाचारमा सत्यता नरहेको स्पष्ट पारेका छ ।
प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले कार्यलयमा यस्तो कुनै समस्या नरहेको र नियमित रुपमा काम भइरहेको जानकारी दिए । उनले कार्यकारी निर्देशकलाई केही कर्मचारीले कार्यलय प्रवेश गर्न नदिने भन्ने कुरामा सत्यता नरहेको अधिकारीले स्पष्ट पारेका छन् । उनले विद्युत प्राधिकरण उपत्यका लगायत मुलुकको अन्य ठाउँलाई विद्युतभार कटौती (लोडसेडिङ) मुक्त बनाउने अभियानमा  लागेको बताए । 
 
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  १८:३९
प्रतिक्रिया दिनुहोस्