site stats
बाह्रखरी :: Baahrakhari
देश
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
जाजरकोट । घरायसी विवादका कारण श्रीमतीले बन्चरो प्रहार गर्दा श्रीमान् गम्भीर घाइते भएका छन् । 
झाप्रा–७ काफ्लाकी कल्पना विसी पुनको बन्चरो प्रहारबाट गएराति श्रीमान् गगन गम्भीर घाइते भएका हुन् । 
घाइते पुनलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारको लागि नेपालगन्ज लगिएको छ । कल्पनालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक हिक्मत बोहराले बताए । रासस 
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७३  १९:००
प्रतिक्रिया दिनुहोस्