site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
माउन्ट मकालुको १६ प्रतिशत बोनस सेयर
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । माउन्ट मकालु डेभलपमेन्ट बैंकले बोनस र नगद लाभांश घोषणा गरेको छ ।
बैंकको आइतबारको १ सय १७ औँ सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २ लाख १८ हजार ९४७ रुपैयाँ नगद लाभांश वितरण दिने निर्णय गरेको छ । 
 
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७३  १२:१५
प्रतिक्रिया दिनुहोस्