अर्थ व्यवसाय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको बुटवल सबस्टेसनमा मंगलबार साँझ आगलागी भएको छ । आगलागीका कारण देशका अधिकांश स्थानमा विद्युत् सेवा अवरुद्ध भएको छ ।
आगलागीले काठमाडौं उपत्यकाका धेरै स्थानमा बत्ती गएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आगलागी नियन्त्रणको लागि प्रयास भइरहेको प्राधिकरणको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, असार १०, २०८२ २१:५१
प्रतिक्रिया दिनुहोस्