site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
गरिमा विकास बैंकको सेयर कारोबार सुरु
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौँ । मर्जमा गएपछि रोकिएको गरिमा विकास बैंकको सेयर कारोबार सुरु भएको छ ।
गरिमा र शुभेच्छा विकास बैंक एक आपसमा गाभिने प्रक्रिया सुरु भएपछि सेयर कारोबार बन्द भएको थियो । दुबै संस्था एकआपसमा गाभिएर गरिमा विकास बैँक भएपछि कारोबार खुला भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले जनाएको छ । 
 
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७३  १२:३५
प्रतिक्रिया दिनुहोस्