काठमाडौं । नेपाली कथानक चलचित्र ‘एउटा साथी’ युट्युबमा रिलिज गरिएको छ । लक्ष्मण सुवदीले निर्देशन गरेको चलचित्र ‘एउटा साथी’ मा सलोन बस्नेत, अनु शाह, रिस्ता बस्नेत लगायतका कलाकार लिड रोलमा छन् । चलचित्रलाई लक्षमण सुवेदीले निर्देशन गरेका हुन् ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com