site stats
बाह्रखरी :: Baahrakhari
भिडियो
राजेश महिलाको गेटअपमा रहेको चलचित्र युट्युबमा (चलचित्रसहित)

काठमाडौं । नेपाली कथानक चलचित्र ‘सकुन्तला’ युट्युबमा रिलिज भएको छ । मे १७ मा युट्युबमा रिलिज गरिएको चलचित्र २३ अप्रिलसम्म करिब ५ लाख पटक हेरिएको छ । 

राजेश हमाल महिलाको गेटअपमा देखिएको उक्त चलचित्रमा किशोर खतिवडा, स्मृति श्रेष्ठ, अनु शाह लगायतका कलाकारले अभिनय गरेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दिनेश श्रेष्ठ निर्देशित चलचित्र ‘सकुन्तला’ को कथा पनि निर्देशक श्रेष्ठ स्वयमले लेखेका हुन् । 

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०७४  १७:१२
प्रतिक्रिया दिनुहोस्