site stats
बाह्रखरी :: Baahrakhari
देश
नक्कली भुटानी शरणार्थी बनाउन ८१ नेपालीको यसरी फेरेको थियो वास्तविक नाम (सूचीसहित)

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाउने गिरोहले ८१ नेपालीको नामै फेरेर भुटानी मानव अधिकार संगठनको परिचयपत्र बनाएको खुलेको छ ।

नेपालीहरूको वास्तविक नाम भन्दा भिन्न नाममा भुटानी मानव अधिकार संगठनको नाममा बनाएको परिचयपत्रका आधारमा उनीहरूलाई अमेरिका पठाउने भन्दै गिरोहले पैसा असुल गरेको दावीसहित गिरोहका ३१ जना सदस्यविरुद्ध बुधबार मुद्दा दायर भएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

111684929155.jpg

2221684929155.jpg

333331684929157.jpg

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १७:१८
प्रतिक्रिया दिनुहोस्