site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नागरिक उन्मुक्तिले भन्यो- नागरिकता विधेयक प्रमाणीकरण हुँदा न्याय भयो

काठमाडौं । सत्तारुढ नागरिक उन्मुक्ति पार्टीले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेर न्याय गरेको प्रतिक्रिया दिएको छ ।

राष्ट्रपति पौडेलले बुधबार विधेयक प्रमाणीकरण गरेपछि उन्मुक्ति पार्टीका सचेतक गंगाराम चौधरीले भने, “अन्याय भएकाहरुलाई न्याय भयो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले नागरिकता नहुँदा युवाहरुलाई अफ्ठ्यारो परेको भन्दै राम्रो काम भएको बताए ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक रोकेकी थिइन् ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १२:४४
प्रतिक्रिया दिनुहोस्