site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारको ६ महिने प्रगति : ३५ अर्ब वैदेशिक लगानी र १५ हजार रोजगारी सुनिश्‍चित भयो (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको ६ महिनाको प्रगति विवरण प्रस्तुत गरेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि उठेको प्रश्नहरूको जवाफ दिने क्रममा उनले कार्यप्रगति विवरण प्रस्तुत गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले यो अवधिमा उद्योग क्षेत्रमा २७४ परियोजनामार्फत करिब ३५ अर्ब वैदेशिक लगानी र करिब १५ हजार रोजगारी सुनिश्‍चित भएको बताए ।

यस्तै, लगानी बोर्डबाट ९५४.३० मेगावाट विद्युत् उत्पादन हुने गरी विभिन्‍न ६ वटा जलविद्युत् परियोजनाका लागि रु एक खर्ब ६७ अर्ब लगानी स्वीकृत भएको, आर्थिक सुधारकै परिणामस्वरूप कम्तीमा २० हजार थप रोजगारी सिर्जना गर्ने गरी रू दुई खर्ब पाँच अर्ब लगानीका २८४ नयाँ स्वदेशी उद्योग दर्ता भएको पनि जानकारी दिए ।

यस्तो छ पूर्णपाठ

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १२:४७
प्रतिक्रिया दिनुहोस्