site stats
बाह्रखरी :: Baahrakhari
भिडियो
‘राधे’ को युट्युब रिलिज (चलचित्रसहित)
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कथनाक चलचित्र ‘राधे’ युट्युब रिलिज भएको छ । वैशाख १ गते प्रदशर्नमा आएको चलचित्रको युट्युब रिलिज गरिएको हो ।  

निखिल उप्रेती, प्रियंका कार्की, अशिष्मा नकर्मी स्टारर चलचित्र ‘राधे’ लाई जगदिश्वर थापाले निर्देशन गरेका हुन् । सुशील पोखरेलले निर्देशन गरेको चलचित्रमा अर्जुन पोखरेलको संगीत सुन्न पाइन्छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०७४  १०:५०
प्रतिक्रिया दिनुहोस्