site stats
बाह्रखरी :: Baahrakhari
देश
सुनसरी र झापामा भारी वर्षा, सतर्क रहन आग्रह
प्रतीकात्मक तस्बिर
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सुनसरीको धरान, चतरा तथा झापाको कनकाई, अनारमणि बिर्ता, चन्द्रगढी एयरपोर्ट तथा आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । 

उक्त स्थान भएर बहने बिरिङ, कनकाईलगायतका नदी तथा खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनेहरूले उच्च सतर्कता अपनाउनु पर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ०५:२८
प्रतिक्रिया दिनुहोस्