site stats
बाह्रखरी :: Baahrakhari
देश
सुन तस्करी प्रकरण : अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट बरामद भएको सुनबारे अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।
 
अनुसन्धानको लागि अनुसन्धान अधिकृतसहित पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । प्रारम्भिक अध्ययन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको विभागका सूचना अधिकारी नवराज अधिकारी बताए ।

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १४:२१
प्रतिक्रिया दिनुहोस्