site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं उपत्यका आसपासमा भारी वर्षा मापन
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौं उपत्यका आसपासमा भारी वर्षा मापन भएको छ । 

पछिल्लो एक घण्टामा नगरकोट, बूढानीलकण्ठ, ककनी, धादिङ धुनीबेँसीसहितका स्थानमा भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार विष्णुमती नदी गोंगबुमा जलसतह बढिरहेको छ । विष्णुमती, मनोहरा, बल्खु खोलालगायतका नदीहरू बढ्ने भएकाले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १८:१६
प्रतिक्रिया दिनुहोस्