site stats
बाह्रखरी :: Baahrakhari
देश
भासिएको स्थान पुर्न गएको टिपर आफैँ भासिएको जमिनमा परेपछि... (तस्बिरहरू)

पोखरा । कास्कीको पोखरामा शनिबार भीषण वर्षा भयो । वर्षाका कारण पोखरा महानगरपालिका–१६ मा जमिन भासियो । घरहरू जोखिममा परे ।

पोखरा–१६ स्थित डाँडाथोक मार्गको बाटो भासिँदा घर नै जोखिममा परेको छ । राति ११ बजेतिर स्थानीयले जसोतसो पानी तर्काएका थिए ।

आइतबार बिहानै भासिएको ठाउँ पुर्न भनेर टिपर बोलाइयो । ग्राभेल बोकेर गएको उक्त टिपर आफैँ भासिएको ठाउँमा पर्‍यो । जमिन भासिँदा कुनै क्षति भने भएको छैन ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

थप तस्बिर हेर्नोस्–

fadsg1690705786.jpg

p61690705622.png

p51690705616.png

p21690705610.png

p31690705609.png

तस्बिर सौजन्य : सोनी पिक्चर्स, लामाचौर ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १४:०७
प्रतिक्रिया दिनुहोस्