site stats
बाह्रखरी :: Baahrakhari
देश
ललिता निवास प्रकरणका आरोपित गौतम र घिमिरे रिहा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका दुईजना रिहा भएका छन् । डिल्ली बजार मालपोतका पूर्वअधिकृत धर्मप्रसाद गौतम र समरजङ कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरे रिहा भएका हुन् ।

उनीहरू स्वास्थका कारण हाजिर जमानीमा रिहा भएका हुन् । उनीहरूलाई जिल्ला अदालत काठमाडौंले रिहा गर्न आदेश दिएको हो ।

 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १९:१६
प्रतिक्रिया दिनुहोस्