site stats
बाह्रखरी :: Baahrakhari
देश
६० किलो सुन प्रकरणमा २९ जनाविरुद्ध मुद्दा दायर
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ६० किलो सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

उनीहरूमध्ये २६ जना प्रहरी हिरासतमा छन् भने तीनजना फरार छन् ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अभियुक्तहरूविरुद्ध संगठित अपराध, अवैध सुन चोरी पैठारी, नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐनअन्तर्गतको कसुरका साथै एकसाथ धेरै अपराध गरेकाले एकीकृत कसुरतर्फ थप सजाय माग दाबी गरेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १८:४२
प्रतिक्रिया दिनुहोस्