site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी चालु अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन अन्त्य गरेका हुन् ।

Gandaki-1695922951.jpeg

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  २३:३०
प्रतिक्रिया दिनुहोस्