site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दै
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

मंगलबारबाट सुरु भएको बैठकमा रुपान्तरण अभियान, विधान सम्मेलन, राष्ट्रियसभा निर्वाचन, एकता समायोजनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  ०८:५८
प्रतिक्रिया दिनुहोस्