site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, यी हुन् एजेन्डा 
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं  । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दै छ । दिउँसो १ बजे बैठक बस्ने तय भएको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार बैठकका दुईवटा एजेन्डा छन् ।

विधानको मस्यौदाबारे केन्द्रीय कमिटीबाट पारित प्रस्ताव र राष्ट्रियसभा निर्वाचनको उमेदवारका विषयमा छलफल हुनेछ । 

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उमेदवारी मनोनयन हुँदै छ । त्यसका लागि दलहरू छलफलमा जुटिरहेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  ०६:२८
प्रतिक्रिया दिनुहोस्