site stats
बाह्रखरी :: Baahrakhari
देश
भारतीय विदेशमन्त्रीले गरे पशुपतिनाथमा पूजा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. एस जयशंकरले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् ।

नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन बिहीबार यहाँ आएका उनले आज बिहान पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरुवा रोप्नुका साथै विशेष पूजा गरेका हुन् ।

भ्रमणका क्रममा विदेशमन्त्री डा. जयशंकरले यहाँको उच्च राजनीतिक नेतृत्वसँग बिहीबार नै शिष्टाचार भेटवार्ता गरेका थिए । रासस

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  ११:२६
प्रतिक्रिया दिनुहोस्