site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दलीय आधारमा मन्तव्य राख्ने मुख्य कार्यसूची    
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा दलीय आधारमा मन्तव्य राख्ने कार्यसूची छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ्) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ दफावार छलफलसहित पारित गर्ने कार्यसूची रहेको प्रतिनिधिसभाले बनाएको क्यालेन्डरमा उल्लेख छ । 

आजको बैठकले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने दिनको जानकारी पनि गराउने क्यालेन्डरमा उल्लेख छ । 
 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  ०६:२०
प्रतिक्रिया दिनुहोस्