site stats
बाह्रखरी :: Baahrakhari
देश
दैलेखमा जीप दुर्घटना, पाँचजना घाइते
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । दैलेखको गैरागाउँमा जीप दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । 

महाबु गाउँपालिका–२, ऐराडीदेखि दैलेख सदरमुकाम जाँदै गरेको कर्णाली प्रदेश ००१ च ०३२१ नम्बरको जीप आइतबार बिहान दुर्घटनामा परेको थियो । 

दुर्घटनामा चालकसहित पाँचजना सामान्य घाइते भएको दैलेख प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १०:४८
प्रतिक्रिया दिनुहोस्