site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उपनिर्वाचनमा समन्वय गरिदिन सरकारलाई आयोगको पत्र

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनमा सहयोग तथा सम्बन्धित निकायलाई निर्देशनका लागि सरकारलाई पाँच विषय लेखी पठाउने निर्णय गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उपनिर्वाचन हुने जिल्लाहरूको विद्युत् र खानेपानी आपूर्तिको व्यवस्थालाई नियमित गराउन सरकारलाई पत्र लेखिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“उपनिर्वाचन हुने जिल्लाभित्रका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाल टेलिकम, निजी क्षेत्रका सञ्चार सेवा प्रदायक संस्था तथा विकास आयोजनालगायत सरकारी निकायका वायरलेस, टेलिफोन, फ्याक्स तथा अन्य सञ्चार साधनहरू मर्मत र सेवा विस्तार गर्नुपर्ने भए तत्काल मर्मत र सेवा विस्तार गरी चालु अवस्थामा राख्न लगाउने र निर्वाचनको कामका लागि आवश्यक भएमा सम्बन्धित निकायले तत्काल प्राथमिकता दिई उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने” आयोगले जारी गरेको विज्ञप्तिमा लेखिएको छ । 

यस्तो छ आयोगको निर्णय

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १६:५१
प्रतिक्रिया दिनुहोस्