site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
एप्पलले चीनको एप स्टोरबाट ह्वाट्सएप हटायो
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बेइजिङ । एप्पलले आफ्नो चीनस्थित एप स्टोरबाट ह्वाट्सएप र थ्रेड हटाएको छ । चीनकोे इन्टरनेट वाचडगले राष्ट्रिय सुरक्षा चासो देखाएपछि एप्पलले त्यसो गरेको हो ।

“हामी जुन देशमा काम गर्छौँ, असहमत नै भए पनि त्यो देशको कानुनप्रति प्रतिबद्ध हुन्छौँ,” एप्पलका प्रवक्ताले शुक्रबार भनेका छन्, “चीनको साइबर स्पेस एडमिनिस्ट्रेसनले आफ्नो राष्ट्रिय सुरक्षामा चासो देखाउँदै स्टोर फ्रन्टबाट एप हटाउन आदेश दिएको थियो ।” 

ती एप मेटाको स्वामित्वमा रहेका छन् जुन चीनमा पहिला नै प्रतिबन्धित छन् । सीएनएन

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्