site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
किशोरीलाई आत्मरक्षा गर्न उपाय सिकाइँदै
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरमा आयोजित किशोरीका लागि आत्मरक्षा तालिममा सहभागी किशोरीलाई आफ्नो सुरक्षा गर्ने तरिका सिकाउँदै प्रशिक्षक प्रहरी । मंगला गाउँपालिकाले आयोजना गरेको उक्त तीनदिने तालिममा पालिकाभित्रका नाै विद्यालयका ३६ जना किशोरीहरू सहभागि थिए । तस्बिर : ध्रुवसागर शर्मा/रासस

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १५:२५
प्रतिक्रिया दिनुहोस्