site stats
बाह्रखरी :: Baahrakhari
देश
मूर्ति चोरी गर्ने युवक प्रहरीे नियन्त्रणमा
प्रतीकात्मक तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । मोरङको बुढीगंगा–३ स्थितबाट मूर्ति चोरी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

स्थानीय २२ वर्षीय आशिष राजवंशीलाई नियन्त्रणमा दिइएको इलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ । 

उनलाई मार्बलले बनेको भगवान गणेश र हनुमानको मूर्ति चोरी गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १२:०४
प्रतिक्रिया दिनुहोस्