site stats
बाह्रखरी :: Baahrakhari
देश
पाँच लाख परिवारलाई जग्गाधनी प्रमाणपत्र
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सरकारले पाँच लाख परिवारलाई जग्गाधनी प्रमाणपत्र पुर्जा उपलब्ध गराउने भएको छ । 

भूमिहीन, दलित तथा सुकुम्बासी अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न भूमिसम्बन्धी समस्या समाधान आयोगमार्फत प्रमाणपुर्जा उपलब्ध गराइने अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १६:१२
प्रतिक्रिया दिनुहोस्