site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पेट्रोलियम पदार्थ ढुवानी गरिने, यस्तो छ सहमति (पूर्णपाठ)

काठमाडौं । सरकार र आन्दोलनरत नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच पेट्रोलियम पदार्थ ढुवानी गर्ने सहमति भएको छ । 

सोमबार सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा इन्धन ढुवानी गर्ने सहमति भएको हो । अध्ययन गरेर सबै समस्याको बारेमा प्रतिवेदन पेस गर्ने र सोहीअनुसार माग पूरा गर्ने सहमति भएसँगै अहिले देखिएको ढुवानी समस्या समाधान हुने भएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार निगमको बजार व्यवस्थापन शाखाका नायव कार्यकारी निर्देशक वीरेन्द्र गोइतको संयोजकत्वमा समिति गठन हुने सहमति भएको हो । 

सहमतिपत्र 

sahamati-petrol-1718617511.png
 

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १५:३०
प्रतिक्रिया दिनुहोस्