site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
स्वर्णिम वाग्लेको सचिवालयबाट कुट्ने धम्की आयो : मुकुल ढकाल
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मुकुल ढकालले स्वर्णिम वाग्लेको सचिवालयले कुट्ने धम्की दिएको बताएका छन् । 

आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै ढकालले भनेका छन्, “स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे, फोन उठाइन् । मसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन’... लगायत अनेक भनेका छन् ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले हिजो राति नै इलाकाको डीएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको बताएका छन् । 
 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १०:४८
प्रतिक्रिया दिनुहोस्