site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
चेतन कार्कीको सम्झनामा कार्यक्रम 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । चेतन कार्की प्रतिष्ठानले प्रसिद्ध चलचित्रकर्मी, साहित्यकार तथा संस्कृतिविद् चेतन कार्कीको ८६औँ जन्मजयन्ती मनाउँदै उनको सम्झना गर्यो । 
 
कार्यक्रममा प्रतिष्ठानकी प्रमुख संरक्षक श्रीमती गंगा कार्की, प्रमुख अतिथि भैरवबहादुर थापा, मिथिला शर्मा, मोहन निरौलालगायतले कार्कीले सिनेमा, साहित्य र संस्कृतिका क्षेत्रमा गरिएको योगदानको चर्चा गरे । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १२:१३
प्रतिक्रिया दिनुहोस्